◉radios.im

DESCUBRE TU PRÓXIMA FRECUENCIA

Logo de Kalinchowk FM

Kalinchowk FM

तपाईको मनको आवाज सुनाउने, तपाईको आफ्नै रेडियो

◉ Radio onlineCharikot, Nepal
TU CONEXIÓN CON EL MUNDO

Escucha en directo

RADIO EN VIVO
Kalinchowk FM

Pulsa reproducir para conectar

♪ Tu emisora, sin cambiar de página

Escucha Kalinchowk FM online

शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना र संञ्चालनलाई आवश्यक मानियो । २०६४ साल कात्तिक २१ गतेबाट प्रसारण सुरु भएको कालिञ्चोक एफएम २०७० कात्तिक २१ गतेबाट छैठौ बर्ष पुरा गरी सातौ बर्षमा पाइला टेक्न सफल भएको छ ।

Información de la emisora

Ubicación
Charikot, Nepal
Géneros
Hablada Nepalí
Idioma
Nepali
País
Nepal
Contacto
Kalinchowk FM Charikot, Dolakha Nepal 977-49-421775

Descubre más radios online, explora emisoras por país y encuentra música, noticias, deportes y conversación en directo.

More information

Kalinchowk FM is an online radio station from Charikot, Nepal. Its slogan is “तपाईको मनको आवाज सुनाउने, तपाईको आफ्नै रेडियो”. शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना र संञ्चालनलाई आवश्यक मानियो । २०६४ साल कात्तिक २१ गतेबाट प्रसारण सुरु भएको कालिञ्चोक एफएम २०७० कात्तिक २१ गतेबाट छैठौ बर्ष पुरा गरी सातौ बर्षमा पाइला टेक्न सफल भएको छ ।. Its programming includes Hablada Nepalí. Listen through the online player, adjust the volume and save the station to your favorites for your next visit. Contact information provided by the station: Kalinchowk FM Charikot, Dolakha Nepal 977-49-421775. Its official website is http://www.kalinchokfm.com/. You can also discover Afno FM, Baideshik Rojgar Radio, Bhojpuriya FM, Butwal FM.

Suggested radios

Stations from the same country with a genre in common.