◉radios.im

DESCUBRE TU PRÓXIMA FRECUENCIA

Logo de Radio Chautari

Radio Chautari

◉ Radio onlineLamjung, Nepal
TU CONEXIÓN CON EL MUNDO

Escucha en directo

RADIO EN VIVO
Radio Chautari

Pulsa reproducir para conectar

♪ Tu emisora, sin cambiar de página

Escucha Radio Chautari online

लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, लमजुङ जिल्लामा क्रियाशील संचारकर्मी, सामुदायिक तथा आर्थिक विकास अभियन्ताहरुको साझा संस्था हो । यस संस्थाले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र नागरिक अधिकार रक्षाको लागि सूचना र संचारको माध्यमवाट नागरिकलाई सशक्तिकरण गर्ने कार्यमा सहयोग गर्दछ । हामी संचारकर्मी वा विकास अभियन्ता वनेर जिल्लाको दुर्गम भेगहरुमा पुगिरहँदा लमजुङका वासिन्दाले प्रश्न गर्दथे, हाम्रो आवाज सुनाउने हाम्रो रेडियो र हामीले पढ्न पाउने पत्रिका खोइ ? यो प्रश्नले हामीलाई विक्षिप्त बनायो । ग्रामीण भेगका आवाजहरु र गाउँमा भएगरेका विकास निर्माणका कार्यहरु हाम्रो आफ्नै आँखाले देख्न पायौँ । ग्रामीण भेगका आवाज विहीन आवाजहरुलाई आफ्नै आवाजमा आफ्नै घरदैलोमा गुञ्जाउने प्रयासमा जुट्यौँ हामी ।

Información de la emisora

Ubicación
Lamjung, Nepal
Géneros
Hablada Nepalí
Idioma
Nepali
País
Nepal
Contacto
Wesisehar-1,Chautari Chawk,Lamjung +977 66 521183

Descubre más radios online, explora emisoras por país y encuentra música, noticias, deportes y conversación en directo.

More information

Radio Chautari is an online radio station from Lamjung, Nepal. लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, लमजुङ जिल्लामा क्रियाशील संचारकर्मी, सामुदायिक तथा आर्थिक विकास अभियन्ताहरुको साझा संस्था हो । यस संस्थाले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र नागरिक अधिकार रक्षाको लागि सूचना र संचारको माध्यमवाट नागरिकलाई सशक्तिकरण गर्ने कार्यमा सहयोग गर्दछ । हामी संचारकर्मी वा विकास अभियन्ता वनेर जिल्लाको दुर्गम भेगहरुमा पुगिरहँदा लमजुङका वासिन्दाले प्रश्न गर्दथे, हाम्रो आवाज सुनाउने हाम्रो रेडियो र हामीले पढ्न पाउने पत्रिका खोइ ? यो प्रश्नले हामीलाई विक्षिप्त बनायो । ग्रामीण भेगका आवाजहरु र गाउँमा भएगरेका विकास निर्माणका कार्यहरु हाम्रो आफ्नै आँखाले देख्न पायौँ । ग्रामीण भेगका आवाज विहीन आवाजहरुलाई आफ्नै आवाजमा आफ्नै घरदैलोमा गुञ्जाउने प्रयासमा जुट्यौँ हामी ।. Its programming includes Hablada Nepalí. Listen through the online player, adjust the volume and save the station to your favorites for your next visit. Contact information provided by the station: Wesisehar-1,Chautari Chawk,Lamjung +977 66 521183. Its official website is http://www.radiochautari.org/. You can also discover Afno FM, Baideshik Rojgar Radio, Bhojpuriya FM, Butwal FM.

Suggested radios

Stations from the same country with a genre in common.